
Education
विनायक शिक्षा निकेतनद्वारा एसईई (SEE) मा उत्कृष्ट नतिजा हासिल: कृषा प्रजापतिले पाइन् ४.० जीपीए
शीर्ष स्थान प्राप्त गर्ने विद्यार्थीहरू: विद्यालयका अनुसार निम्न विद्यार्थीहरूले विशेष सफलता प्राप्त गरेका छन्: कृषा प्रजापति: ४.० जीपीए अस्मिता मगर: ३.९६ जीपीए अस्ट्रिना प्रजापति: ३.८७ जीपीए रेजीन श्रेष्ठ: ३.८७ जीपीए
2 days ago1 min read


