››

शीर्ष स्थान प्राप्त गर्ने विद्यार्थीहरू: विद्यालयका अनुसार निम्न विद्यार्थीहरूले विशेष सफलता प्राप्त गरेका छन्: कृषा प्रजापति: ४.० जीपीए अस्मिता मगर: ३.९६ जीपीए अस्ट्रिना प्रजापति: ३.८७ जीपीए रेजीन श्रेष्ठ: ३.८७ जीपीए

नतिजाको संक्षिप्त विवरण:
यस वर्ष उत्तीर्ण विद्यार्थीहरूको जीपीए विवरण यस प्रकार रहेको छ:
जीपीए ४.०: १ जना
जीपीए ३.६१ – ४.० (A+): २० जना
जीपीए ३.२१ – ३.६० (A): १९ जना
जीपीए २.८१ – ३.२० (B+): ८ जना
जीपीए २.४१ – २.८० (B): ५ जना
कक्षा ११ मा भर्ना खुल्यो:
एसईई उत्तीर्ण विद्यार्थीहरूलाई बधाई दिँदै विद्यालयले कक्षा ११ मा व्यवस्थापन (Management), मानविकी (Humanities), र कानुन (Law) संकायका लागि भर्ना खुला भएको जानकारी दिएको छ। थप जानकारीका लागि विद्यालयको फोन नम्बर ६६३२५६८ वा ६६३८०३३ मा सम्पर्क गर्न सकिनेछ।Get the top stories from Nepal delivered to your inbox every morning.