››

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आज काठमाडौं महानगर प्रमुखको पदबाट औपचारिक रुपमा राजीनामा दिएका छन्।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आज काठमाडौं महानगर प्रमुखको पदबाट औपचारिक रुपमा राजीनामा दिएका छन्। उनी उपमेयर सुनिता डंगोललाई राजीनामा पत्र बुझाएर प्रतिनिधिसभा निर्वाचन लड्न स्वतन्त्र रुपमा पदबाट हटेका हुन्। राजीनामापछि सुनिता डंगोलले महानगरको कार्यवाहक प्रमुखको जिम्मेवारी सम्हालेकी छन्।
Get the top stories from Nepal delivered to your inbox every morning.